Get Our Android App

महिनावारी भएको बेला संभोग गर्न नदिदा १४ वर्षीय बालिकालाइ यतिसम्म गरे गजडी श्रीमानले (भिडियो हेर्नुस्)

मोरङको कानेपोखरीमा १४ वर्षीय बालिका सिर्जनालाई सोही ठाउँका २१ वर्षीय सुमन कार्कीले ब्ल्याक मेल गरेर विवाह गरेका थिए ।तर विवाहको १ महिना नबित्दै सिर्जनानालाई महिनावारी भएको बेला सं भोग गर्न गा ह्रो हुने भन्दा सुमनले सिर्जनालाई खोलाको पानीमा डुबाउदै बाँसले कुट्ने गरेको कुरा सिर्जना रु दै भन्छिन् ।

सिर्जनाको जीउ भरि निल डाम भएको र धेरै ध म्की दिएर सुमनले उनलाई विवाह गरेको पाइएको छ ।सुमन लागू औषधमा फ सेको र सिर्जना सहित ४ देखि ५ जना उनले विवाह गरिसकेको तर सबैलाई उनले कु टपिट गर्दै १ महिनासम्म विवाहमा टिक्न नदिएको र सबै सुमनदेखि भा गेका स्थानीयले बताए ।

सुमनले सृजनालाई विवाह नगर्ने हो भने आमाबाबु सबैलाई मा र्दिने धम्की दिइ फ साएर सिर्जनालाई विवाह गर्न मजबुर गराएका थिए ।शा रीरिक र मा नसिक दुवैमा सिर्जनालाई निकै त नाव दिएको र पछिल्लो समयमा आफ्नो ज्या न नै लिने गरि कुट पिट गरेको उनले बताइन् ।

कसैको सिर्जनालाई फोन आउदा पनि तेरो ना ठोसंग बोलिस भन्दै कु ट्ने गरेको गुनासो उनले पोखिन् ।स्थानीयका अनुसार विवाह गरेर सबैलाई या तना दिदै मा र्न समेत सुमन पछि नपर्ने बताए। लागू औषधमा फसेका सुमनलाई कु लतले बिगारेको र उनलाई सजाय दिनै पर्ने कुरापनि बताए ।

सुमनले बिहान सिर्जनाकि आमालाइ फोन गरेर आफ्नो छोरी लिन आउ नत्र छोरीलाई मा र्दिने ध म्की दिएको तर त्यस्को १० मिनेटपछि घरमै ल्याइदिएपनि सिर्जनाको जीउ भरी डाम र स्वा स्थ अवस्था निकै ना जुक भएको आमाले रु दै बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *