Get Our Android App

५५ वर्षको उमेरम श्रीमानले अर्की लिएर हिडे, आमा म रि भन्छन् अस्ट्रेलियाका छोराछोरी

५५ वर्षीय सुनकला सापकोटालाई उनका श्रीमान देवीप्रसाद सापकोटाले झुकिएर सम्बन्ध वि क्षद गरेपछि उनी ढल्किदो उमेरमा बिचल्ली परेकी छिन् ।श्रीमानले अहिले बुढेसकालमा आएर सुनकलालाइ पर पुरुषसंग लागेको आरोप लगाउने र ती पुरुषसंगै सुनकलालाई जान भनेर झ गडा समेत गर्ने गरेको उनले रु दै दुख पोखिन् ।

श्रीमान्संग भारतमा बस्दै आएकी सुनकलाले देवीप्रसादको निकै या तना भोग्दै आएकी थिइन् ।या तना सहन नसकेर ईन्डियाबाट चितवन घर आफ्ना छोराछोरी छोरी च्यापेर हिडेकी सुनकलालाई श्रीमानले या तना दिन नछोडेको र अहिले झुक्याएर सम्बन्ध विक्षत गरेको उनले बताइन् ।

 

३ जना छोराछोरी अष्ट्रेलियामा रहेका तर आमाको कुनै मतलब नगरेको भन्दै सुनकला रु न्छिन् ।छोराछोरीले एकपटक आमा भनेर फोन गर्ने वातावरण मिलाइदिनुस् भन्दै उनी हात जोडछिन्।

गएको ४ वर्षदेखि आफुले कामपनि गर्न नसकेको र निकै दुख भोग्नु परेको भन्दै आ सुका धारा बगाउछिन् सुनकला ।

 

छोराछोरीले आमा छैनन् भन्दै उनको मतलब नगरी विवाह गरेको र श्रीमान् ,छोराछोरी,ज्वाइ कसैले मतलब नगरेको हुँदा ५५ वर्षको उमेरमा आफ्नो सहारा खोज्दै भौतारिदै छिन् सुनकला ।

यसरी आफ्नै र गत बगिरहेको छोराछोरीले र सात फेरा हालेर ल्याएका श्रीमानले आफुलाइ म रे जत्तिकै गरि बेवास्ता गरेको हुँदा छोराछोरीले फोन गरेर आमा भनुन् भन्दै यी आमा रु दै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *