Get Our Android App

स्वास्थ्य मन्त्रालयले भर्खरै जा’रि गर्यो यस्तो सुचना, भोलिबाट अब यस्तो हुने

सरकारले कोरो ना भाइ रसको स ङ्क्र ण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स ङ्क्रमि त भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को स ङ्क्र णलाई रोक्नका लागि ५०० भन्दा बढी स ङ्क्रमि त भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स ङ्क्र ण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन्। मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् ।अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को स ङ्क्रमि तको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *