Get Our Android App

यो अँध्यारो छाप्रोमा यी सानो छोरार आमा रुदै भोकभोकै ,कठै

भक्तपुरको यो सानो छाप्रोमा भेटिएका यी आमा छोराको कथाले मेरो मन धरधरि रुवायो ।परिवारमा अत्याचार सहन नसकेर तीन बर्ष अगाडि यी सानो बाबुलाई च्यापेर घर छोडेर हिडेकि यी महिलाको दुखले जो कोहिको पनि मन रुन्छ नै ।दाइजोमा केही नल्याएको निउ झिकि यिनिमाथि आफ्नै श्रिमानले बारम्बार कु टपिट गर्थे ।

 

तीन महिनाको बच्चालाई ढाडमा च्यापेर एकदमै कठिनका साथ उनले धेरै ठाउमा काम गरिन ।संघर्षका क्रममा उनलाई एकल महिला भाेर कति ठाउमा त उनलाई नराम्रो व्यावहार गर्न पनि खोजे ।उनले आफू पालिन र छोरालाई हुर्काउनका लागि अत्याधिक मेहनत गरेर काम गरिन ।

 

काम त उनले जसोतसो गरिन तर उनलाई जिउन सम्म पनि गाह्राे भयो ।अहिले उनी छोरोलाई च्यापेर काम खोज्दै खोज्दै काठमाडौं आइपुगेकि छिन् ।एकल महिलालाई समाजले कतिसम्म सोच्दो रहेछ र सबैलाई सहेर आफू ले आफ्नो छोरोको मुख हेरि अहिले सम्म बाचेको उनी बताउँछिन् ।

 

आफ्नो छोरोलाई आफुले हदैसम्मको दुख गरेर भएपनि राम्रो शिक्षा दीक्षा दिने र आफ्नो छोरोलाई देशका निमित्त केही गर्न प्रेरित गराउने र देशकै नाम राख्ने काम आफ्नो छोरोले गरेको आफुलाई हेर्न मन भएको उनी बताउँछिन् ।आर्थिक अवस्था एकदमै शुन्य बराबर भएको र आउने बाटो काहीँ कतै पनि केही नहुदा कयौ दिनहरु भोकभोकै बस्न समेत बाध्य भएको उनी बताउँछिन् ।

 

 

Leave a Reply

Your email address will not be published.