Get Our Android App

एकैछिनमा यो के भयो यी नानिलाई ,हातखुट्टा आँखा बाङ्गिए र मुखबाट तरर र`गत बग्यो ,कठै बिचरा

भक्तपुरको लोकनथलिमा एकजना सानो देखिने तर उमेरले निकै ठुलि भैसकेकि बहिनी रहन्छिन् ।उनको नाम हो सोनिका तामाङ ।सोनिकाको कद जति सानो देखिन्छ उमेर उतिनै बढि छ ।उनी हेर्दा ५-७ बर्षको देखिन्छिन् तर बास्तवमा उनी पन्ध्र बर्षको भैसकिन् ।बिहान बेलुकानै छोपेजस्तो हुने दात किटिटि खाने र दात किटिटि आफैले गर्दागर्दै मुखका सबै दातहरुनै झरिसकेको छ ।हातखुट्टा एकदमै लुला र आँखा पुरै डेडो छ सोनिकाको ।नत हिड्न सक्छिन् नत बोलेन सक्छिन् नत अरु केही नै गर्न सक्छिन् ।उ सगैका अरु केटाकेटीले भने अहिले क्याम्पस पढ्ने भैसके तर अहिले उनिचहि यस्तो अवस्थामा छिन् ।दिन गयो हप्ता गयो महिना गयो अनि बर्षौ बर्ष गयो तर सोनिका कहिल्यै यस्तो छट्पटाहटबाट फिरिनन् ।झार फुक धामि झाक्कि पनि नलगाएको हैन तर अह निको भएन् ।अन्तर्बार्ताकै क्रममा उनलाई खै के ले हो छोपिहाल्यो उनका हात खुट्टाहरु बटारिए आँखा आकाशतिर हेर्न थाले मुखबाट र`गत चुहियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *