Get Our Android App

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न निर्देशन

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले बैठकले कोरोनाविरुद्धको खोप लगाएर भौतिक उपस्थितिमै परीक्षा गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी शिक्षा मन्त्रालयले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *